दुलेगौंडा । उज्यालो नेपाल पार्टी (उनेपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँको उम्मेद्वार टुङ्गो लगाएको छ ।
उनेपाले तनहुँ क्षेत्र नम्बर १ मा मन्जिल राना उम्मेदवार बनाउने भएको छ भने तनहुँ क्षेत्र नम्बर २ मा मनराज गुरूङलाई उम्मेदवार बनाउने भएको छ ।
राना जेन–जी पुस्तामाझ प्रिय छन् भने गुरूङ २०७४ काे निर्वाचनमा शुक्लागण्डकी नगरपालिका-१२ काे वडाध्यक्ष बनेका थिए ।










