माघ ।
नेकपा एमाले चितवन क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नगर स्तरमा सम्पर्क कार्यालय खोल्ने क्रममा आज राप्ती नगरपालिकामा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । नेकपा एमाले राप्ती नगर कमिटी अध्यक्ष राजकुमार कडेलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाको प्रमुख आतिथ्यता,एमाले केन्द्रिय सदस्य एवं निर्वाचन परिचालन कमिटी संयोजक प्रभा बरालको बिशिस्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।
सो क्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय सदस्य थपलियाले आफ्ना उम्मेदवार दावा दोर्जे लामालाई जिताउने गरि निर्वाचनमा होमिन आग्रह गरे । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु,नगर कमिटी पदाधिकारी थिए सदस्यहरु लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एमाले उम्मेदवार लामाले एमालेले गरेका कामका बारे जनमानसलाई जानकारी गराउंदै एकताबद्ध भएर लाग्नु पर्ने बताए ।
सोही अवसरमा नेकपा एमाले चितवन क्षेत्र नं १ अन्तरगत राप्ती नगरपालिकामा २०१ सदस्यीय निर्बाचन परिचालन कमिटी र ५०१ सदस्यीय प्रचार कमिटी गठन गरिएको छ । निर्बाचन परिचालन कमिटी संयोजकमा स्यामलाल विक रप्रचार कमिटी संयोजकको जिम्मेवारी गोबिन्द प्रसाद कडेललाई तोकिएको छ ।राप्तिमा एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन
माघ १५ गते । नेकपा एमाले चितवन क्षेत्र नम्बर १ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नगर स्तरमा सम्पर्क कार्यालय खोल्ने क्रममा आज राप्ती नगरपालिकामा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । नेकपा एमाले राप्ती नगर कमिटी अध्यक्ष राजकुमार कडेलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाको प्रमुख आतिथ्यता,एमाले केन्द्रिय सदस्य एवं निर्वाचन परिचालन कमिटी संयोजक प्रभा बरालको बिशिस्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । सो क्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय सदस्य थपलियाले आफ्ना उम्मेदवार दावा दोर्जे लामालाई जिताउने गरि निर्वाचनमा होमिन आग्रह गरे । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु,नगर कमिटी पदाधिकारी थिए सदस्यहरु लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एमाले उम्मेदवार लामाले एमालेले गरेका कामका बारे जनमानसलाई जानकारी गराउंदै एकताबद्ध भएर लाग्नु पर्ने बताए ।

सोही अवसरमा नेकपा एमाले चितवन क्षेत्र नं १ अन्तरगत राप्ती नगरपालिकामा २०१ सदस्यीय निर्बाचन परिचालन कमिटी र ५०१ सदस्यीय प्रचार कमिटी गठन गरिएको छ । निर्बाचन परिचालन कमिटी संयोजकमा स्यामलाल विक रप्रचार कमिटी संयोजकको जिम्मेवारी गोबिन्द प्रसाद कडेललाई तोकिएको छ ।