• गृहपृष्ठ
  • समाचार
  • राजनिति
  • प्रदेश
  • आर्थिक
  • रोचक
  • ट्राभल
  • विश्व
  • अन्तर्वार्ता / विचार
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • ताजा
  • चर्चित
  • गृहपृष्ठ
  • समाचार
  • राजनिति
  • प्रदेश
  • आर्थिक
  • रोचक
  • ट्राभल
  • विश्व
  • अन्तर्वार्ता / विचार
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • ताजा
ताजा अपडेट
भानुका १३ वटै वडामा कांग्रेसको नयाँ नेतृत्व चयन
4 days अगाडि
एमाले भानु–७ मा पार्टी जागरण सभा सम्पन्न
4 days अगाडि
मन्त्री र स्वकिय सचिवको गोप्य भिडियो ! ३० लाख घुस ? सचिवको हर्कत के हो ? हाई प्रोफाइल काण्ड ।
5 days अगाडि
ग्रेजोन रिपोर्ट र बिदेशी चलखेल : Conspiracy VS Reality | Tanka Dahal
5 days अगाडि
बागमती करिडोरको हरियाली (ड्रोन भ्यू)
5 days अगाडि
आहा ! लखिनश्वरी झरना (फोटो-भिडिओ)
5 days अगाडि
युवकले गरे राइस कुकरसँग बिहे, चार दिनमै डिभोर्स
5 days अगाडि
पृथ्वीको दुर्लभ पाहुना : १९४ वर्ष उमेरको यो जीव
5 days अगाडि
वडा अधिवेशन सुरु हुनै लाग्दा समेत शेरबहादुर-गगन संवादहीनता कायमै, दुवै पक्षका आ-आफ्नै अडान
5 days अगाडि
चर्चित
मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत
6 days अगाडि
ग्रेजोन रिपोर्ट र बिदेशी चलखेल : Conspiracy VS Reality | Tanka Dahal
5 days अगाडि
भानुका १३ वटै वडामा कांग्रेसको नयाँ नेतृत्व चयन
4 days अगाडि
पोखरा आउँदै Changan NEVO Q05, चार दिन टेस्ट ड्राइभ
6 days अगाडि
‎हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
6 days अगाडि
मन्त्री र स्वकिय सचिवको गोप्य भिडियो ! ३० लाख घुस ? सचिवको हर्कत के हो ? हाई प्रोफाइल काण्ड ।
5 days अगाडि

तनहुँ–२ मा चुनावी समीकरण फेरियो : मनराज गुरुङको रास्वपातर्फ खुला समर्थन

भाेला थापा क्षेत्री
  • ख-
  • ख
  • ख+

तनहुँ ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचनको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ।  उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका मनराज गुरुङले उम्मेदवारी फिर्ता लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने घोषणा गरेका छन्। गुरुङले रास्वपाका उम्मेदवार श्रीराम न्यौपानेलाई समर्थन गर्ने स्पष्ट पार्दै आफ्नो समर्थन( घण्टी) चुनाव चिह्नलाई रहने बताएका छन्।

उनले यो निर्णयलाई सहिदहरूको बलिदानप्रति सम्मान र देशको आर्थिक समृद्धितर्फको साझा यात्रासँग जोडेर व्याख्या गरेका छन्। सहिदको बलिदानको सम्मान र आर्थिक समृद्धिको सपना नयाँ–नयाँ जुधेर होइन, जुटेर मात्र गन्तव्यमा पुग्न सक्छ, गुरुङले भने, त्यही मर्मलाई आत्मसात गर्दै मेरो समर्थन राष्ट्रिय स्वतन्त्र पार्टीलाई रहनेछ। उनले पुराना राजनीतिक दलहरू पुनः सत्तामा दोहोरिने हो भने जेन-जी विद्रोह, पुस्तान्तरण र परिवर्तनको एजेन्डा नै प्रश्नको घेरामा पर्ने तर्क गरे।

नवयुवाहरूको त्याग र बलिदानबाट भइरहेको निर्वाचनपछि पनि यदि पुरानै सत्ता खिचातानी, अस्थिर राजनीति र सम्झौतावादी अभ्यास दोहोरियो भने जेन–जी विद्रोहको औचित्य पुष्टि हुन सक्दैन, गुरुङको भनाइ छ। नयाँ राजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा हुँदा मत विभाजन भई अन्ततः पुरानै शक्तिलाई फाइदा पुग्ने सम्भावनालाई ध्यानमा राख्दै उम्मेदवारी फिर्ता लिएको उनले स्पष्ट पारे। उनका अनुसार परिवर्तनको पक्षधर शक्तिहरू एक ठाउँमा उभिनु अहिलेको आवश्यकता हो।

तनहुँ–२ मा सुरुमा १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए। मनराज गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै अब ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहनेछन्। यसैबीच, तनहुँ–१ मा १६ जनाले उम्मेदवारी दर्ता गराएकोमा हालसम्म कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्।

प्रकाशित मिति : २०८२ माघ १० गते शुक्रवार
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि bholathapa7gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भानुका १३ वटै वडामा कांग्रेसको नयाँ नेतृत्व चयन
एमाले भानु–७ मा पार्टी जागरण सभा सम्पन्न
वडा अधिवेशन सुरु हुनै लाग्दा समेत शेरबहादुर-गगन संवादहीनता कायमै, दुवै पक्षका आ-आफ्नै अडान
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्वीरहरू)
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु
आइभीएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने
भर्खर प्रकाशित
भानुका १३ वटै वडामा कांग्रेसको नयाँ नेतृत्व चयन
एमाले भानु–७ मा पार्टी जागरण सभा सम्पन्न
मन्त्री र स्वकिय सचिवको गोप्य भिडियो ! ३० लाख घुस ? सचिवको हर्कत के हो ? हाई प्रोफाइल काण्ड ।
ग्रेजोन रिपोर्ट र बिदेशी चलखेल : Conspiracy VS Reality | Tanka Dahal
बागमती करिडोरको हरियाली (ड्रोन भ्यू)
साताको ट्रेन्डिङ
मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत
ग्रेजोन रिपोर्ट र बिदेशी चलखेल : Conspiracy VS Reality | Tanka Dahal
भानुका १३ वटै वडामा कांग्रेसको नयाँ नेतृत्व चयन
पोखरा आउँदै Changan NEVO Q05, चार दिन टेस्ट ड्राइभ
‎हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
मन्त्री र स्वकिय सचिवको गोप्य भिडियो ! ३० लाख घुस ? सचिवको हर्कत के हो ? हाई प्रोफाइल काण्ड ।

द्रुत लिंक

  • प्रेस काउन्सिल

  • सुचना विभाग

  • गृह मन्त्रालय

  • लोक सेवा आयोग

  • शिक्षक सेवा आयोग

  • राष्ट्रिय योजना आयोग

  • राष्ट्रपतिको कार्यालय

  • कम्पनी रजिस्टारको कार्यालय

नेभिगेसन

  • समाचार

  • राजनीति

  • अन्तर्वार्ता

  • विचार/ब्लग

  • जीवनशैली

  • विज्ञान प्रविधि

  • फोटो फिचर

  • मनोरञ्जन

विशेष श्रृंखला

  • स्थानीय तह निर्वाचन २०७९

  • फ्रन्टलाइन हिरोज्

  • संसद विघटन विशेष

  • भिडियो

  • फिल्म/नाटक

  • साहित्यकला

भानु सन्देश मिडिया प्रा. लि.

  • हाम्राे टिम

  • प्रयोगका सर्त

  • विज्ञापन

  • प्राइभेसी पोलिसी

  • युनिकोड

  • सम्पर्क

अध्यक्ष तथा प्रबन्ध निर्देशक: भोला थापा क्षेत्री
सम्पादक : सुवास लामिछाने
सूचना विभाग दर्ता नं. 2082/083
Cell : 9801003311
bholathapa7gmail.com
© 2026 Bhanusandesh सर्वाधिकार सुरक्षित Website By : EgsoftTech