Responsive Ad Slot

हाम्रो सम्पर्क

नमस्कार, हाम्रा सम्पुर्ण भानु सन्देश डटकम पाठक मित्रहरु तपाईहरु सबैलाई भानु सन्देश डटकम को तर्फबाट स्वागत गर्दछौ । देश विदेशमा रहनु भएका नेपाली साथीभाईहरुको दुःख सुखका भावना तथा कुनै पनि सामग्रीहरु मिठा नमिठा शब्दहरु तपाईहरुलाई बाड्ने प्रयास गरेका छौ । 
सम्पूर्ण तनहुँबासी तथा सम्पूर्ण नेपाल तथा नेपाल बाहिरा रहनु भएका नेपाली दाजुभाई ,दिदि बैनीहरूमा भानु सन्देश डटकमका लागि तपाईहरूको सहयोग अपरिहार्य महसुस गरेका छौ । भानु सन्देश डटकमलाइ लोकप्रिय बनाउन आवश्यक लेख रचनाहरुमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। तपाईहरुको साथ र सुझाब,सल्लाह अनि प्रतिकृयाहरु निरन्तर पाईरहे हामी अबश्य पनि तनहुँ खबर लाई अगाडी लैजाने छौ । 
हाम्रा कमि कमजोरी र सुधारका लागि यहाँहरूको सदैव सहयोग पाउने अपेक्षा व्यक्त गर्दछु । यदि तपाँईहरुका केही लेख पठाउनु परेमा तलको इमेल ठेगानामा पत्राचार गर्नुहोला । धन्यावाद.!


Web 
 www.bhanusandesh.com

E-mail bholathapa7@gmail.com






हाम्रो संसार






Don't Miss
© all rights reserved
made with by netKUTI