Responsive Ad Slot

latest

गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता

Sunday, July 28

/ by Admin BHOLA THAPA
गोरखा - गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् ।
स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पहिरोले घर र कृषि फार्म पुरिएको र पाँच जना बेपत्ता भएको भन्ने खबर प्राप्त भएको र त्यसतर्फ प्रहरी परिचालन भएको बताए।




Don't Miss
© all rights reserved
made with by netKUTI