Responsive Ad Slot

latest

श्री भानु संस्कृत माविको ८३ औं वार्षिकोत्सब सम्पन्न

Friday, May 10

/ by Admin BHOLA THAPA


भानु सन्देश ।

भानु नगरपालिकाको वडा ४ चुँदी रम्घाबेसी स्थित रहेको श्री भानु संस्कृत माध्यमिक विद्यालयले आफ्नो ८३ औं वार्षिकोत्सब तथाअभिभावक दिवस आज भव्य रुपमा  सम्पन गरेको छ ।



विभिन्न साँस्कृतिक कार्यक्रम का साथ सम्पन उक्त कार्यक्रमको प्रमुख अतिथिमा नपाका मेयर आनन्द राज त्रिपाठी रहेका थिए ।


कार्यक्रममा बोल्दै त्रिपाठिले  विद्यालयबाट प्राप्त हुने शिक्षा सर्वसुलभ  आम नागरिकको पहुँचमा पुर्याउने गरि गुणस्तरीय शिक्षा प्रदानगर्नको लागि स्थानीय सरकारले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका थिए ।


कार्यक्रममा अभिभावक, शिक्षक/शिक्षिका जनप्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।




तस्विर सबै समाजिक संजालबाट ।

Don't Miss
© all rights reserved
made with by netKUTI