Responsive Ad Slot

latest

पुरानडिहि नगर अस्पतालमा अब २४ सै घण्टा खुल्ला

Tuesday, April 9

/ by Admin BHOLA THAPA


भानु सन्देश - तनहुँको भानु नगरपालिकाको वडा नं मा रहेको पुरानडिहि नगर अस्पतालमा अब २४ सै घण्टा  खुल्ला हुने भएको छ ।


२४ सै घण्टा डाक्टरको  निगरानी रहने गरि नेपाल सरकारबाट दरबन्दी कायम गरी डाक्टर खटाए सँगै अव विरामीले डाक्टरबाट २४ सै घण्टा सेवा लिन सक्ने र  सामान्य विरामीले अन्यत्र धाउन नपर्ने भएको हो  


     केहि दिन अघि मेडिकल अधिकृत अप्राजिता सिंह नगर अस्पतालमा हाजिर भए सँगै विशेष गरी भानु नगरपालिकाका विरामीलाई सहजहुने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए  


नगर अस्पतालबाट ओपिडि सेवा२४ सै घण्टा ईमरजेन्सी सेवागर्भवती जाँचप्रसुती सेवाखोप तथा पोषण सेवाल्याब सेवा लगाएतकासेवा प्रदान गरिँदै आईरहेको नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

Don't Miss
© all rights reserved
made with by netKUTI