Responsive Ad Slot

latest

चैत ७ गते मनकामना केबलकारको सेवा बन्द हुने

Monday, March 18

/ by Admin BHOLA THAPA
भानु सन्देश,५ चैत ।
नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ ।
यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।


केबलकार सेवा बन्द रहे पनि  केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ ।
केबलकारको नियमित सेवा चैत्र ०८ गते बिहिबार देखि पुनःसञ्चालनमा आउने छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI