Responsive Ad Slot

latest

निसीखोलामा बस दुर्घटना ७ जनाको मृत्यु

Monday, March 18

/ by Admin BHOLA THAPA

 भानु सन्देश,५ चैत ।

बागलुङको निसीखोला गाउँपालि

तस्वीर: ढोरपाटन न्यूज

का(६ स्थित जाउलेपानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं। को बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI