Responsive Ad Slot

latest

पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

Monday, March 18

/ by Admin BHOLA THAPA
 काठमाडौं–  सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।



तस्वीर समाजिक संजालबाट
नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका म
हरालाई सुन प्रकरणमा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । 

साेमबार बिहान रोल्पा जान लागेका महरा कपिलवस्तुबाट पक्राउ परेका थिए ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए। 

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो । 

-
Don't Miss
© all rights reserved
made with by netKUTI