Responsive Ad Slot

latest

पारदर्शी कपडामा गागाले उत्तेजक पोज दिएपछि (फोटोफिचरसहित)

Tuesday, November 26

/ by Admin BHOLA THAPA

एजेन्सी/ विश्वभर आफ्नो गीत र पटक-पटक कुनै न कुनै हर्कतबाट चर्चामा आइराख्ने हलिउड नायिका तथा पप गायिका लेडी गागा फेरी एकपटक पारर्दशी पहिरनमा टपलेस भएकी छिन।






 गागा गत आइतबार अमेरिकको न्योयोर्कमा आयोजित अमेरिकन म्युजिक अवार्डको साँझको कार्यक्रममा पारर्दर्शी कपडामा टपलेस भएर आएकी हुन। उनी अवार्ड सेरोमनिबाट बाहिरिने बित्तिकै गागाको सर्थकहरुले हुटिङ गरेर अभिवादन गरेका थिए।



गीतकार, व्यापारी तथा फेसन डिजाइनर समेत रहेकी गागाले आफ्नो शरीरलाई सुहाउने खालको ब्रालेस कपडा तथा पुरै पारदर्शी पहिरनमा सबै दर्शकहरुसँग आफ्नो अंग प्रदर्शन गर्दै हिडिरहेकी थिइन। हल्का चाँदी कलरमा पहिरिएकी उक्त पारदर्शी कपडाले लेडी गागाले लस एन्जल्समा आएका सबै चकित बनेका थिए।

उनले लगाएको त्यो पारदर्शी कपडाले उनको अगाडी र पछाडी दुवै तर्फको संवेशनशील अंग छर्लङगै देखिन्थ्यो। उनले लगाएक त्यो उत्तेजक चाँदी रंगको पारदर्शी कपडाले सबैलाई चचिक पारेको थियो। हेरौ केही तस्वीरहरु:
Don't Miss
© all rights reserved
made with by netKUTI