Responsive Ad Slot

latest

संबिधानसभा सदस्यमा तनहुँ छेत्र नम्बर १ बाट भण्डारी, २ बाट पौडेल र ३ बाट सिग्देल निर्वाचित

Saturday, November 23

/ by Unknown
तनहुँ , मंसीर l तनहुँ छेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केंद्रिये सदस्य शंकर भण्डारी १५ हजार ७ सय १३ मत ल्याई संबिधान सभा सदस्यमा निर्बाचित हुनुभएको छ l उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राम बहादुर गुरुंगले ११ हजार १८ मत प्राप्त गर्नुभएको छ lतनहुँ छेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उमेद्वार रामचन्द्र पौडेल १८ हजार १ सय ४९ मत प्राप्त गरि संबिधानसभा सदस्यमा निर्वाचित हुनुभएको छ l उहाँका निकटतम प्रतिद्वन्दी कृष्ण कुमार श्रेष्ठले ११ हजार ७ सय ३९ मत प्राप्त गर्नुभएको छ l यसैगरी ए.माओबादीका ओमराज आलेले ४४९३ मत प्राप्त गर्नुभएको छ lतनहुँ छेत्र नम्बर ३ बाट नेकपा एमालेका टुकराज सिग्देल १५ हजार ९ सय ७४ मत ल्याई संबिधान सभा सदस्यमा निर्बाचित हुनुभएको छ l उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जित प्रकाश आलेले १४ हजार ३ सय ८५ मत प्राप्त गर्नुभएको छ l
Don't Miss
© all rights reserved
made with by netKUTI