Responsive Ad Slot

latest

नेपथ्यले आँबुखैरेनीमा यही पौष ५ गते सांस्कृतिक कार्यक्रम गर्दै

Wednesday, November 27

/ by Unknown
आँबुखैरेनी, १२ मंसिर नेपालको चर्चित व्यान्ड नेपथ्यले तनहुँको आँबुखैरेनीमा यही पौष ५ गते सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
शान्तिको लागि शिक्षा भन्ने मुल नाराका साथ नेपथ्य संगित यात्रा सुरु गरेको नेपथ्यले आँबुखैरेनीमा यही पौष ५ गते सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । 
द्वन्दकालमा देशका विभिन्न ठाउँमा पुगेर शान्तिको सन्देश फैलाएको नेपथ्य ब्यान्डले यस वर्ष शान्तिका लागि शिक्षा कार्यक्रम अन्तर्गत नेपथ्य संगित यात्रा सुरु गरेको हो । 
देशका विभिन्न १० वटा सहरहरुमा कार्यक्रम तय गरेको नेपथ्यले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI