भोला थापा क्षेत्री दोहा (कतार)/ “सबैको लागी सबैको साथ केशबटार सेवा समाज तनहुा कतार“ मुल उद्घोषका साथ सन् २००९ मा कतारमा स्थापन भएको सामाजिक सस्था केशबटार प्रवासी सेवा समाज दोहा कतारको चौथो वार्षीकी साधरण सभा गत शुक्रबार कतारको ओक्रा स्थीत इजदान २९ को सभाहलमा भव्याताका साथ सम्पन भएको छ । सस्थाका अध्यक्ष हिरालाल विकको सभापतित्व रहेको थियो भने प्रमुख अतिथीमा तनहु सेवा समाज दोहा कतारका अध्यक्ष मनिराज थापा रहेका थिए ।विषेश अतिथीमा चितवन युवा समाजका महा–सचिव समिर खत्री, मितेरी फिल्मका अध्यक्ष सुमन भारती, सल्लाहाकार अमृत वराईली, केशबटार प्रवासी सेवा समाजका संरक्षक गुन बहादुर राना तनहुा सेवा समाजका पुर्व अध्यक्ष धन बहादुर परियर रहेका थिए ।
तनहुा सेवा समाजका सल्लाहाकार दिपक खड्का, तनहुा दलित सेवा समाजका अध्यक्ष भिम लाल विक , तनहुा छाङग गाविसका समाजका अध्यक्ष केशब थापा , मितेरी फिल्म दोहा कतारका महा–सचिव हेम चन्द्र चापगाई, गायिका इन्दीरा शाही, समाज सेवी रमेश परियर, महेश पौडेल लगायत विभन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागी रहेका थिए । कार्यक्रममा सभापति प्रमुख अतिथी विषेश अतिथी, अतिथीहरुबाट व्यानर उद्घाटन सगै दिप प्रज्वलन साथै शहिदहरु प्रति १ मिनेट मौन धारण गरेका थिए, भने उपस्थीत सम्पुर्णले राष्ट्रिय गान गाएका थिए ।
तनहुा सेवा समाजका सल्लाहाकार दिपक खड्का, तनहुा दलित सेवा समाजका अध्यक्ष भिम लाल विक , तनहुा छाङग गाविसका समाजका अध्यक्ष केशब थापा , मितेरी फिल्म दोहा कतारका महा–सचिव हेम चन्द्र चापगाई, गायिका इन्दीरा शाही, समाज सेवी रमेश परियर, महेश पौडेल लगायत विभन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागी रहेका थिए । कार्यक्रममा सभापति प्रमुख अतिथी विषेश अतिथी, अतिथीहरुबाट व्यानर उद्घाटन सगै दिप प्रज्वलन साथै शहिदहरु प्रति १ मिनेट मौन धारण गरेका थिए, भने उपस्थीत सम्पुर्णले राष्ट्रिय गान गाएका थिए ।
सस्थाका सदस्य विकाश सुनारले स्वागत गितबाट मंतव्य राखेका थिए भने मितेरी फिल्म दोहा कतारकी कलाकार सिता थापाले पुर्वको मेचीनी हाम्रै हो पश्चिम महाकालीनी हाम्रै हो वोलको गितमा नृत्य प्रस्तुत गर्दै सम्पुर्ण उपस्थीत अतिथीलाई स्वागत गरेकी थिईन ।
कार्यक्रममा मंतव्य सभापति विकले सस्थाले विगतका दिनमा जसरी अगाडी बढ्ेको छ अझ धेर्रै राम्रो गर्दै अगाडी बढ्दै जाओस भन्ने शुभकामनाका आगमी दिनमा पनि केशबटार सेवा समाजलाई आफुले सक्दो सहयोग गर्नै वाचा गरेका थिए ।यसै गरि प्रमुख अतिथी रहेका तनहाू सेवा समाजका अध्यक्ष मनि राज थापाले कतार तनहुा बासी समाजीक सस्था मध्य उच्चस्थानमा केशबटार सेवा समाज रहेको र सस्थाले उल्लेखनिय काम गरेकोमा सस्थालाई हार्दिक बधाई तथा शुभकामन दिदै तनहाका संघ सस्थाहरु सगा पनि हातेमालो गर्दै आगडी लैजान अनुरोध गर्दै थापाले चौथो साधारण सभाबाट नव निर्वाचित सम्पुर्ण कार्य सदस्यलाई सस्था कतार मात्र नभएर विश्व माझका नेपालीहरु माझ पहिचान बन्न सकोस् भन्ने कामन गरेका थिए ।
यसै गरि तनहुा सेवा समाजका सल्लाहाकार दिपक खड्काले केशबटार सेवा समाज कतारमा निकै प्रगति साथ अघि बढीरहेको छ अबका दिनमा अझ प्रवासी नेपालीहरु सगा फुटेर होईन जुटेर अगाडी वढ्न आग्रह गर्दै सस्थाका नव निर्वाचित कार्यसमितीलाई शुभकामन व्यक्त गर्दै आगमी २०१३ देखी २०१५ सम्मा को एन आर एन ए एनसिसिको सचिव पदमा आफ्नो उम्मेदवारको घोषण गरेको हुदा सम्पुर्ण तनहुा वासि तथा गैह तनहुावासीलाई सहयोग को लागी अपेक्ष गरेका थिए ।
मंतव्यकैक्रममा तनहुा दलित समाजका अध्यक्ष भिमलाल विकले आफ्नो जिल्ला वासी सस्थाले निकै प्रगति भएको देख्दा आफुलाई अन्त्यन्दै खुसी भएको व्यक्त गर्दै प्रवासमा रहेर पनि आफ्नो डिउटीको समय भन्दा अन्य वचेको समयलाई सदुपयोग गर्दै आज यहाा सम्मा पुग्नु भनेको निकै महान कार्य हो तपाईहरु निरन्तर दिनुहोस तपाईहरुलाई हरपल हामी पनि साथ दिने छौ उनले भने विकले आफुले सक्दो सहयोग गर्ने आशा राख्दै आगमी दिनमा पनि निरन्तर दिन आग्रह गरेका थिए । यसै गरि तनहुा समाजका सल्लाहाकार धन बहादुर परियार, चितवन युवा समाजका महा सचिव समिर खत्री, लगायतले नयाा कार्यसमितीलाई बधाई तथा शुभकामन दिएका थिए ।
भरत सुनारको अध्यक्षतामा १९ कार्यसमिती चयान
चौथो वार्षिक भेलाले भरत सुनाको अध्यक्षतामा १९ सदस्यीय नयाा कार्यसमिती सर्व सहमत निर्वाचित भएका छन । निर्वाचित नयाा कार्यसमितीमा प्रथम उपाध्यक्ष रिसी विक, द्धितिय उपाध्यक्ष विजय आले , तृतिया उपाध्यक्ष कृष्ण भटराई, महा सचिव नुर आले, सचिव सुर्य भटराई, सह सचिव विकाश सुनार, कोषाध्यक्ष दिल वहादुर थापा, सह कोषाध्यक्ष ठाकुर थापा रहेका छन भने सदस्यहरुमा क्रमस: सोम नेपाली, प्रम बहादुर थापा, हरि थापा, देवेन्द्र थापा, लोक बहादुर आले, यम बहादुर राना, विष्णु राना, यम बहादुर थापा, हरि कि रहेका छन । भने सस्थाले संरक्षकमा भने बसन्त श्रेष्ठलाई सर्वसहमत चयान गरेको छ ।
रानालाई विदाई ..............
केशबटार प्रवासी सेवा समाजलाई स्थापनाकाल देखीनै सस्थालाई अगाडी लैजान ओहोरात खट्दै आएका सस्थाका संरक्षक गुन रानालाई सस्थाले विदाई तथा सम्मान गरेको छ । सस्थाका अध्यक्ष हिरलाल विकले रानालाई खादा ,टोपी लगाएर र प्रशंस पत्र प्रदान गरि सम्मान तथा विदाई गरेका थिए । भने तनहुा सेवा समाज समाज अध्यक्ष मनिराज थापा र तनहुा सेवा समाजका पुर्व अध्यक्ष धनबहादुर थापाले खादा ओडाएर सम्मान तथा विदाई गरेका थिए । आफ्नो कतार बसाईलाई विट मार्दै राना केही दिनमा नेपाल फर्कर्दै छन ।
आजिवनी सदस्य क-कस्ले पाए …
कार्यक्रमा सस्थाले विभिन्न व्यक्तीहरुलाई आजिवनी सदस्य प्रदान गरेको छ । जसमा रुद्र बहादुर थापा (रुपेश), बसन्त कुमार श्रेष्ठ, गोपाल थापा, र गुन बहादुर थापालाई आजिवनी सदस्य सस्थाका अध्यक्ष हिरा लाल विकले प्रदान गरेका थिए , भने तनहुा सेवा समाज समाज अध्यक्ष मनिराज थापा र तनहुा सेवा समाजका पुर्व अध्यक्ष धनबहादुर थापाले खादा ओडाएर सम्मान पनि गरेका थिए ।
कार्यक्रममा कतिले नचाए कतिले हसाए……
कार्यक्रममा कतारमा रहेको सकृय सांगितीक सस्था मितेरी फिल्मदोहा कतारका कलाकारहरुले वेजोड प्रस्तुती सगै चौथो वार्षीकीमा उपस्थीत सम्पुर्णलाई मनोरञ्जन दिलाएका थिए । जसमा गायिक इन्दिरा शाहि (लाईदेउ मुहोनी वोलको गित गाईन)े, रित कुमार श्रेष्ठ (स्याङजालीलाई नभन जाली) वोलको गित गाएर सम्पुर्णलाई नचाएका थिए ।
यसै गरि मितेरी फिल्मका कलाकार राज देवकोटा (मुटुभरि वोकेर गाउको प्यार) वोलको गितमा नृत्य, मिना सेर्पाले (पानी मिठो मेरो हजुर ईलाम बजारको)गितमा नृत्य, विजय राना (चिसो चिसो र तुल्सी आगमा) वोलको गित गाए साथै कार्यक्रमा कलाकार जोयल परियरले दातले गितारा वाजएर दर्शहरुलाई चकित पारे साचै भन्नु पर्दा जोयलको गितारको धुनेले सबैलाई एक छिन मन्त्र मुग्ध बनाएको थियो । यसै गरि हेम चन्द्र चापागाई , राजेन्द्र खरेल, सुमन विकले कमेडी प्रस्तुत गर्दै दर्शक तथा अतिथी महानभावहरुलाई पेट मिची मिची हसाएका थिए । कार्यक्रममा सस्थाको गतिविधी सचिव सुर्य प्रसाद भटराईले प्रस्तुत गरेका थिए भने कोषको प्रतिवेदन भने बसन्त कुमार श्रेष्ठले गरेका थिए ।
कार्यक्रमा वोल्दै नवनिर्वाचित अध्यक्ष भरत सुनारले आफुलाई संस्थाले ठुलो जिम्मेवारी दिएको र आगमी दिनमा सस्थालाई के कसरी हुन्छ अगाडी लैजान आफ्नो जिम्मेवारी पुरा गर्ने वाचका साथ सम्पुर्ण सदस्यलाई सस्थालाई निरन्तर दिदै विभिन्न सामाजिक संस्थाहरु सगा हातेमालो गर्दै सबै सगा जुटेर अगाडी बढ्नु पर्ने हौसल बढाएका थिए भने चौथो वार्षीकी साधारण सभालाई सपल पार्न ओहोरात्र खट्नु भएका पुर्व कार्य समिती , कलाकार तथा समाजसेवी दाजुभाई हरुलाई धन्यावाद दिदै उपस्थीप्त सम्पुर्णलाई कार्यक्रम को समापन सम्भएको घोषण गरेका थिए ।
कार्यक्रम संचालक सस्थाका सचिव सुर्य प्रसाद भटराइ र सस्थाका वर्तमान महासचिव नुर आले मगरले गरेका थिए ।