आबुखैरेनी, असार १ गते । निर्वाचनको मिति घोÈण्ाँको विरोधमा रहेका नेकपा–माओवादीसहितका ३३ दलले भोलि नेपाल बन्दको घोषणा गरेको छ । आफुहरुको सहमती बेगर सरकारले निर्वाचन मिती घोषणा गरेको भन्दै आन्दोलनमा उत्रिएका ३३ दलले भोलि १ दिनका नेपाल बन्दको घोषणा गरेको हो । माओवादीसहितका दलले निर्वाचनको मिति घोÈण्ाँको निणर््ँय खारेज गर्न र तत्काल सर्वपÔीय बैठक डाक्न माग गरेका हुन् । ३३ दलले बन्द, हड्ताल र चक्काजाम लगायतका विरोध कार्यक्रम सार्वजनिक गरेका छन् ।
नेकपा–माओवादीसहित ३३ दलद्वारा भोलि नेपाल बन्दको घोषणा
आबुखैरेनी, असार १ गते । निर्वाचनको मिति घोÈण्ाँको विरोधमा रहेका नेकपा–माओवादीसहितका ३३ दलले भोलि नेपाल बन्दको घोषणा गरेको छ । आफुहरुको सहमती बेगर सरकारले निर्वाचन मिती घोषणा गरेको भन्दै आन्दोलनमा उत्रिएका ३३ दलले भोलि १ दिनका नेपाल बन्दको घोषणा गरेको हो । माओवादीसहितका दलले निर्वाचनको मिति घोÈण्ाँको निणर््ँय खारेज गर्न र तत्काल सर्वपÔीय बैठक डाक्न माग गरेका हुन् । ३३ दलले बन्द, हड्ताल र चक्काजाम लगायतका विरोध कार्यक्रम सार्वजनिक गरेका छन् ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com