Responsive Ad Slot

latest

परमाणु मिसाइल रक्षा प्रणाली बलीयो बनाउने : अमेरिका

Saturday, March 16

/ by Unknown
परमाणु मिसाइल रक्षा प्रणाली बलीयो बनाउने : अमेरिका
चैत ३ । उत्तरकोरीयाले परमाणु आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले आफ्नो परमाणु मिसाइल रक्षा प्रणाली बलीयो बनाउने घोषणा गरेको छ । अमेरिकी रक्षामन्त्री चक हेगलले देशको पश्चिमी तटमा मिसाइल सुरक्षा बलियो बनाउने योजनाको घोषणा गर्नुभएको छ । उत्तरकोरीयाले दिएको धम्की गैर जिम्मेवारपुर्ण र उक्साउने खालको भएको वहाँले बताउनुभयो । गत महिना उत्तरकोरीयाले तेस्रो परमाणु परीक्षण गरेपछि अमेरिका र उत्तरकोरीया बीच तनाव बढेको छ । गत हप्तामात्रै उत्तर कोरीयाले अमेरिका माथी परमाणु आक्रमण गर्ने चेतावनी दिएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI