Responsive Ad Slot

latest

पोखरामा ट्रक पल्टियो, एकको मृत्यु, पाँच घाइते

Saturday, March 16

/ by Unknown
पोखरामा ट्रक पल्टियो, एकको मृत्यु, पाँच घाइते
पोखरा, चैत्र ३ । कास्कीको सराङकोट गाविसस्थित ग्यारजादी भन्ने ठाँउमा ट्रक दुर्घटना हुँदा तँनहु वेलचौताराका २८ वर्षीय सन्तोष भेडी मगरको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् ।
सराङकोटबाट दाउरा लिएर पोखरातर्फ जाँदै गरेको ना ३ ख ६१९३ नम्बरको ट्रक अनियन्त्रित भई रोकिराखेको मोटरसाइकलसँग ठोक्किएर पल्टिएको हो ।

घाइतेहरुको गण्डकी अस्पतालमा उपचार भैरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI