Responsive Ad Slot

latest

मेक्सिकोमा पटाकाले भरिएको एउटा लरीमा बिस्फोट हुँदा १२ जनाको मृत्यु

Saturday, March 16

/ by Unknown
मेक्सिकोमा पटाकाले भरिएको एउटा लरीमा बिस्फोट हुँदा १२ जनाको मृत्यु
चैत ३ । मेक्सिकोमा पटाकाले भरिएको एउटा लरीमा बिस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ भने दर्जनौ भन्दा बढी घाइते भएका छन् । मध्य मेक्सीको स्थित एक गाउँमा धार्मिक कार्यक्रम भइरहेको बेला विस्फोट भएको हो । प्रत्यक्षदर्शीका अनुसार पटाकाले भरिएका सानो लरीमा बाहिरबाट आएको पटाका पड्केपछि सो घटना भएको हो ।


Don't Miss
© all rights reserved
made with by netKUTI