Responsive Ad Slot

latest

बस स्टेशनमा श्रृंखलाबद्ध बिस्फोट - २० को मृत्यु

Tuesday, March 19

/ by Unknown
बस स्टेशनमा श्रृंखलाबद्ध बिस्फोट - २० को मृत्यु
चैत्र ६ - नाईजेरियाको कानो शहर स्थित यौटा बस स्टेशनमा श्रृंखलाबद्ध बम बिस्फोट हुंदा २० जनाको मृत्यु भएको छ । ईस्लामीक लडाकु समुह बोको हरामले त्यस क्षेत्रमा पटक पटक आक्रमण गर्दै आएको छ । यो पछिल्लो हमलामा पनि सोही समुहकै हात रहेको आशंका गरिएको छ । बस स्टेशनमा भएको हमलामा थुप्रै बस क्षतिग्रस्त भएका छन् ।


Don't Miss
© all rights reserved
made with by netKUTI