Responsive Ad Slot

latest

टोल सरसफाई अभियान सुरु

Saturday, March 16

/ by Unknown

आँबुखैरेनी, ३ चैत्र । मस्र्याङ्गदी सामुदायिक विकास समिती आँबुखैरेनी–२, बरादी तनहुँले टोल सरसफाई अभियान सुरु गरेको छ । बिहीबार देखि प्रत्येक महिनाको १ गते टोल सरसफाई अभियान सुरु गर्ने निर्णय समेत गरेको छ ।�आँबुखैरेनी–२ डिही गाउँलाई स्वच्छ, हराभरा बनाउनका लागि बाटोघाटो, चौतारो, गाउँ टोल सरसफाई अभियान थालिएको मस्र्याङ्गदी सामुदायिक विकास समितीकी अध्यक्ष गोमा वाग्लेले जानकारी दिनुभयो । यो सरसफाई अभियान निरन्तर अगाडी बढाउने समेत वाग्लेले बताउनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI