Responsive Ad Slot

latest

वि.पि.स्मृति भवनको लागि ३९ हजार ५ सय ५७ रुपौया प्राप्त

Thursday, March 14

/ by Unknown

दमौली, १ चैंत्र । नेपाली काँग्रेस तनहूँको निर्माणधिन वि.पि.स्मृति भवनको लागि विभिन्न व्याक्तिहरुवाट सहयोग आउने क्रम जारी रहेको छ । सहयोग आउने क्रममा व्यास नगरपालीका वडा नं. ११ निवासी ने.का. महासमिति सदस्य वैकुण्ठ न्यौपाने वाट रु  १२ हजार ६ सय १, ने.का. पुर्काेट गाँउकार्य समिति वाट १५ हजार ३ सय ५५, स्वास्थकर्मि संघ वाट ५ हजार १ सय १, व्यास १ निवासी विष्णुवहादुर अधिकारी वाट ५हजार, दुलोगौडा ६ निवासी मञ्जु कार्किवाट १ हजार ५ सय गरी जम्मा ३९ हजार ५ सय ५७ रुपौया प्राप्त भएको नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहूँले जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI