Responsive Ad Slot

latest

मेकसिकोमा पटाका लरीमा बिस्फोट हुँदा १२ जनाको मृत्यु

Saturday, March 16

/ by Unknown

चैत्र ३ । मेकसिकोमा पटाकाले भरिएको एउटा लरीमा अचानक बिस्फोट हुँदा कम्तिमा १२ जनाको ज्यान गएको छ भने दर्जनौ भन्दा बढी घाइते भएका छन् । मध्य मेकसिकोस्थित एक गाउँमा धार्मिक कार्यक्रम भइरहेको बेला विस्फोट भएको हो । घाइतेहरुको उपचार नजिकको अस्पतालमा भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार पटाकाले भरिएका सानो लरीमा बाहिरबाट आएको पटाका पड्केपछि सो घटना भएको हो ।

Don't Miss
© all rights reserved
made with by netKUTI