Responsive Ad Slot

latest

सांस्कृतिक कार्यक्रम सम्पन्न

Saturday, March 2

/ by Unknown

आबुखैरेनी, १९ फागुन  । तनहुको आबुखैरेनी–१, सत्रसयमा रहेको मित्रता उच्च माविमा अध्ययन गर्ने कक्षा १२ का छात्राहरुको आयोजनामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले विद्यालयका शिक्षक धुब्रराज अधिकारीको अध्यक्षतामा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा शिक्षा संकाय अन्तर्गत कक्षा १२ मा अध्ययन गर्ने प्रयोगात्मक शिक्षण सिकाईका  विदाई समेत गरिएको छ । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम अछात्राहरुलाईन्तर्गत नृत्य, गित संगीत, कविता बाचन, घैटो फुटाई तथा नृत्य प्रतियोेगिता भएको विद्यालयका शिक्षक धुब्रराज अधिकारील जानकारी दिनुभएको छ । 
Don't Miss
© all rights reserved
made with by netKUTI