Responsive Ad Slot

latest

पोल गाडे पनि बिजुली बलेन

Saturday, March 2

/ by Unknown

थप्रेक , १९ फागुन  । तनहु“ जिल्लाको दÔिण्ँी Ôेत्रमा पर्ने  थप्रेकमा विजुलीको पोल गाडेको एक वर्È वित्दा पनि स्थानीय वासिन्दाले विजुली बत्ती बाल्न पाएका छैनन । एक वर्È अगाडि विजुलीको पोल गाड्दा विजुली बत्ती बाल्न पाइयो भनेर निकै हÈिर्त भएका स्थानीय वासिन्दाहरुले पोल गाड्ने र तार टाग्ने काम रोकिदै जान थालेपछि बत्ती बाल्न नपाएका हुन् । हाल सो सो Ôेत्रका १ सय भन्दा बढी घर परिवारहरु विजुली बत्ती नहु“दा टुकी बालेर रात काट्न बाध्य छन् । स्थानीय वासिन्दा भोजराज रानाभाटले  विजुली बत्ती बाल्न सम्बन्धित निकाय संग पटक –पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो गरेका छन् । थप्रेकका बाहेक भिरकोटका वासिन्दाहरु पनि विजुली बत्ती बाल्न नपाउ“दा टुकी र सोलार बत्तीको उज्यालोमा रात काट्न बाध्य भएका छन् । यता विद्युत्त प्राधिकरण्ँले भने वि.स.२०७० भित्र भिरकोटसम्म विजुली लैजाने योजना बनाएको खबर प्राप्त भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI