Responsive Ad Slot

latest

आ“बुखैरेनी क्याम्पसको निर्माण्ँधिन भवनको एक कार्यक्रमकाबीच शिलन्यास

Wednesday, March 13

/ by Unknown









राम बहादुर धामी
आ“बुखैरेनी, ३० फागुन । आ“बुखैरेनी क्याम्पस आबुखैरेनी तनहु“को निर्माण्ँधिन भवनको मंगलबार शिलन्यास गरिएको छ । एक समारोहक बीच मंगलबार शिवमन्दिर नजिकै निर्माण्ँ कार्य भैरहेको भवनको शिलन्यास गरिएको आबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋÈि केसीले बताउनुभयो । भारतीय दुताबासको २ करोड ३१ लाखको लागतमा निर्माण्ँ कार्य भैरहेको २४ कोठे निर्माण्ँधिन भवनको शिलन्यास गरिएको केसीले बताउनुभयो । सो निर्माण्ँधिन भवनको भारतीय दूतावासका निमित्त प्रमुख जय दिप मजुम दारले शिलन्यास गर्नुभएको छ । शिलन्याश समारोहलाई सम्बोधन गर्दै मजुमदारले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर हुनेपर्ने बताउनुभयो । क्याम्पस संचालक समितीका अध्यक्ष बंशी राम प्रधानको अध्यक्षतमा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी छवीलाल रिजाल, जिल्ला शिÔा अधिकारी हरि गौतम, जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमराज तिमिल्सिना, आबुखैरेनी गाविसका गाविस सचिव बुद्धि प्रसाद भुषाल लगायतको उपस्थिती रहेको थियो । 

Don't Miss
© all rights reserved
made with by netKUTI