Responsive Ad Slot

latest

महिला संघ तेस्रो अबिधेसनबाट रानाको अध्यक्षतामा नयाँ समिति गठन

Thursday, March 14

/ by Unknown


माझकोट, १ चैंत्र । नेपाल महिला संघ माझकोट गाबिस तनहुँको तेस्रो अबिधेसन सम्पन्न भएको छ । सो अबिधेसनको संयोजन नेपाल महिला संघका केन्द्रीय सदस्य माया रानाले गर्नु भएको थियो । तेस्रो अधिवशेनले कुस्मा देबी रानाको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा घनीमाया थापा सचिब कल्पना गैरे , सह सचिबमा सिता नेपाली , कोषध्यक्षमा याम माया थापा रहनु भएको छ । सदस्य हरुमा याममाया थापा, जौ माया थापा, आईतमाया राना , श्रीकुमारी थापा, मधुमाया थापा, सुकमाया राना रमिला बंशी, पुर्णीमाया गुरुङ्ग, धनमाया कुमाल , कला भुजेल र ईन्द्रा आले रहनु भएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI