Responsive Ad Slot

latest

स्थानीय ४ जना समाजसेवी सम्मानित

Sunday, March 10

/ by Unknown

आँबुखैरेनी, २७ फागुन । आँबुखैरेनी पोष्ट आँबुखैरेनी तनहुँले शनिबार स्थानीय ४ जना समाजसेवीलाई सम्मान गरेकोे छ । समाज सेवामा लामो समयदेखि काम गर्दै आउनुभएका स्थानीय ४ जना समाज सेवीलाई एक समारोहकाबीच सम्मान गरिएकोे होे । स्थानीय स्तरमा रही विद्यालय, खानेपानी, वन, वातावरण्ँ लगायतका संस्थामा रहेर योगदान गरेकाले आ“बुखैरेनी ६ का रत्नबहादुर कुव“र, मुक्तिबहादुर के. सी र डोल बहादुर थापालाई पत्रिकाले सम्मान गरेको हो । आ“बुखैरेनी पोष्टको आग्रहमा विदेशमा रहेका स्थानीय युवाहरुले सम्मान कार्यक्रमको लागि सहयोग रकम पठाएका थिए । यस्तै स्वर्गीय Ôेत्रबहादुर क“डेललाई मरण्ँो परान्त सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथी अर्थमन्त्रालयका पुर्व सहसचिव तथा गाउ“ सेवा कोÈ तनहु“का संस्थापक भीमबहादुर अधिकारी थिए । सम्मान कार्यक्रममा बोल्दै भीमबहादुर अधिकारीले समाजसेवामा लागिरहन सबैलाई आग्रह गरेका छन । वहा“ले सम्मानित हुनेहरुलाई सधैं निस्वार्थ समाजसेवामा लाग्न पनि आग्रह गर्नुभयो । नेपाली का“ग्रेसका आ“बुखैरेनीका अध्यÔ गीरबहादुर थापा, एनेकपा माओवादीका इन्दमान परियार, नेकपा–माओवादीका अध्यÔ कृष्ण्ँ कुमार श्रेष्ठले शुभकामना वक्तव्य दिएका थिए । यसैगरी, गाविस सचिव बुद्धिप्रसाद भुÈाल, उद्योग वाण्ँिज्य संघ आ“बुखैरेनी इकाइका अध्यÔ सुनिल मल्ल, पूर्व अध्यÔ ऋÈी के.सी, स्थानीय व्यापारी हरिभक्त श्रेष्ठ, मसर्याङदी बालज्योति विद्यालयका प्िरन्सिपल भगवानदास मल्ल, सनसाइन विद्यालयका प्िरन्सिपल त्रिपुरेश्वरराज त्रिपाठीले मन्तव्य राखेका थिए । त्रिपाठीले आ“बुखैरेनी पोष्टलाई निरन्तर प्रकाशित गर्न मासिक १ हजार ५ सय रुपैया“का दरले बाÈिर्क १८ हजार दिने घोÈण्ाँ गरेका थिए । यस्तै कार्यक्रममा लियो क्लब अफ आ“बुखैरेनीका अध्यÔ लियो अनिल श्रेष्ठ, एन्फा तनहु“का अध्यÔ रत्नकुमार श्रेष्ठ, आ“बुखैरेनी खानेपानीका अध्यÔ नस्तुराम क“डेलले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा छनौट समितिका सदस्य श्री वंशीराम प्रधानले सम्मानित हुने व्यक्तित्वहरुको नाम सार्वजनिक गर्नुभयो । कार्यक्रममा आज सम्मानित हुनुभएका कुवर, केसी र थापाको छोटो वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।


Don't Miss
© all rights reserved
made with by netKUTI