Responsive Ad Slot

latest

१० लागुपदार्थ प्रयोगकर्ता प्रक्राउ

Saturday, March 2

/ by Unknown
आबुखैरेनी, १९ फागुन  । लागुपदार्थ प्रयोग गरेको भन्दै प्रहरीले आबुखैरेनी–१, सत्रसयबाट १० जनालाई प्रक्राउ गरको छ । शुक्रबार दिउसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय आबुखैरेनीले लागपदार्थ सेवन गर्ने स्थानीय १० जना युवालाई प्रक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई अहिले इलाका प्रहरी कार्यालय आबुखैरेनीमा राखिएको छ । पक्राउ पर्ने कसैको पनि नाम ठेगाना सार्वजनिक गरिएको छैन । 

Don't Miss
© all rights reserved
made with by netKUTI