Responsive Ad Slot

latest

चौथो ऋÈिङग सा“स्कृतिक महोत्सव स्थगित

Monday, February 18

/ by Unknown
आँबुखैरेनी, ७ फागुन ÷ शनिबारबाट सञ्चालन हुने भनिएको चौथो ऋÈिङग सा“स्कृतिक महोत्सव वÈरका कारण्ँ प्रभावित हुन पुगेको छ । वÈरका कारण्ँ प्रभावित हुन पुगेको उक्त महोत्सव यहि फागुन ११, १२, १३ र १४ गते सञ्चालन गरिने महोत्सव आयोजक मुल समारोह समितिका संयोजक मथुराकृष्ण्ँ श्रेष्ठले बताउनु भएको छ ।फागुन ५ देखि ८ गतेसम्म वाईसे, चौबिसे राज्यको पालाका भग्नावशेÈ दरबार, रानी नुहाउने पोखरीको अवलकोन गरौं, चौथो ऋÈिङग सा“स्कृतिक महोत्सव भव्यताका साथ सफल पारौं भन्ने नाराका साथ सञ्चालन गर्ने तयारी गरिएको चौथो ऋÈिङग सा“स्कृतिक महोत्सव–२०६९ सञ्चालन गर्न लागिएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI