Responsive Ad Slot

latest

युक्रेनमा विमान दुर्घटना, ५ को ज्यान गयो

Thursday, February 14

/ by Unknown

फागुन ३ – युक्रेनमा भएको विमान दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन् । अरु यात्रु सुरक्षित रहेका अधिकारीहरुले बताएका छन् ।ओडिसाबाट फुटबलका समर्थक बोकेर उडेको दी एनटोनोभ एएन २४ नाम गरेको विमान पूर्वी डोनेस्कमा दुर्घटना भएको हो । चालक दलका सदस्य सहित विमानमा ४० भन्दा धेरै यात्रु रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।विमान दुर्घटनाको कारण खुलेको छैन । विमानमा आगो लाग्न थालेपछि आपतकालीन अवतरण गराएर यात्रुको उद्दार गर्न सफल भएको अधिकारकर्मीहरुले बताएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI