Responsive Ad Slot

latest

सुनको भाउ घट्यो

Thursday, February 14

/ by Unknown

काठमाडौ, फागुन ३ – सुनचाँदीको भाउ बुधबारको तुलनामा बिहीबार घटेको छ । सुनको भाउ १ सय रुपैयाँले घटेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ ।बुधबार तोलामा सुन ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तोलामा ५ रुपैयाँले घटेर चाँदी बिहीबार ११ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI