Responsive Ad Slot

latest

सिमरा गोल्डकपमा आज हिमालयन र सहारा भिड्ने

Tuesday, February 12

/ by Unknown

१ फागुन, बारा । बाराको सिमरामा जारी सिमरा गोल्डकप फुटबलको आजको खेलमा हिमालयन शेर्पा र पोखराको साहारा फुटबल क्लब भिड्ने भएका छन् ।
सिमरा रंगशालामा दिउसो साडे २ बजेपछि हुने खेलमा हिमालयन फ्रेन्डस क्लबलाई पराजित गर्दै क्वाटर फाइनलमा पुगेको हो भने साहाराले बाईपाएर सिधै क्वाटर फाइनलमा स्थान बनाएको हो । आजको विजेता सेमीफाइनलमा प्रबेश गर्ने छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI