Responsive Ad Slot

latest

ठुलढुंगामा ट्राफिक नियम उल्लघंन गर्ने २५ वटा सवारी साधन कारबाहीमा

Tuesday, February 12

/ by Unknown

आबुखैरेनी, १ फागुन ÷ तनहुँको बन्दिपुर–४, ठुलढुंगामा ट्राफिक नियम उल्लघंन गर्ने २५ वटा सवारी साधन कारबाहीमा परेका छन् । सोमबार बिहान ११ बजेदेखि दिउसो २ बजे सम्म इलाका प्रहरी कार्यालय भानुमकाम डुम्रेले गरेको सवारी साधन चेकजाचका क्रममा २५ वटा सवारी साधन कारबाहीमा परेको हो । कारबाहीमा परेको सवारी साधनबाट प्रहरीले ३ हजार ५ सय रुपैंया राजस्व संकलन गरेको छ । 

Don't Miss
© all rights reserved
made with by netKUTI