Responsive Ad Slot

latest

मगरात राज्य परिषदको केन्द्रिय सदस्यमा आले निर्वाचित

Tuesday, February 12

/ by Unknown

आबुखैरेनी, १ फागुन ÷ राष्ट्रिय जनजाती पार्टी मगरात राज्य परिषदको केन्द्रिय सदस्यमा तनहु“का लाल बहादुर आले निर्वाचित भएका छन् । आबुखैरेनी–६, प्रगती टोलका लाल बहादुर आले राष्ट्रिय जनजाती पार्टी मगरात राज्य परिषदको केन्द्रिय सदस्यमा चयन भएका हुन् । त्यस्तै तुल बहादुर थापा साधारण सदस्य, हस्त बहादुर थापा संघिय परिषदको सदस्यमा निर्वाचित हुनुभएको हो । मगरात राज्य परिषदका अध्यक्ष ईन्द्र बहादुर मास्के मगरको संयोजकत्वमा गठन गरिएको हो । 

Don't Miss
© all rights reserved
made with by netKUTI