Responsive Ad Slot

latest

तनहुँ सेवा समाज दोहा कतारले बनभोज कार्यक्रम गर्ने

Wednesday, February 27

/ by Admin BHOLA THAPA
भोला थापा क्षेत्री
दोहा कतार १५ फागुन । सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान,सहयोग र सदभाव सबैमा तनहु“ सेवा समाज को अभियान । भन्ने मुल नाराका साथ विगत केही वर्ष देखी कतारमा स्थापना भएको सकृया सामाजिक सस्था तनहुँ सेवा समाज दोहा कतारले आगमी १५ मार्च २०१३ का दिन तनहुँ बासीहरु विच भेटघाट तथा परिचयात्मक कार्यक्रम तथा बनभोज कार्यक्रम गर्नै भएको छ ।
 
दोहाको रमणिय ठाउँ समाल गार्डेन स्थीत गर्ने उक्त कार्यक्रमा कतारमा रहेका सम्पुर्र्ण तनहुबासी तथा सस्थाका सदस्यहरु सहयोगी तथा शुभचिन्तकहरु लाई उपस्थितिका लागी सस्थाका प्रमुख नवराज विकले आग्रह गरेका छन ।
उक्त कार्यक्रमका लागी आयोजकले जान आउन को लागी यातयातको समेत ब्यवस्था गरिएको जसमा सनैया बाट विहान ७ ः०० बजे, दोहा बाट विहान ७ ः३० बजेको ठिक समयमा गाडी लाग्ने भएकाले सबैलाई उक्त समयामा आउन आग्रह समेत गरेका छन ।

विस्तृत जानकारीका लागी सम्पर्क ब्यक्तिहरु

मनिराज थापा ५५८७०७४३,सन्तोÈ थापा ७७१८०४५२ ज्ञानराज शाहि ७७६२१५६५, नबराज वि.क ७७२१५७५७ मुनाफ मिया“ ३३५०४०८२ भरत मल्ल ६६५१७०६७, भिम बा.थापा ६६९२४३१५ हिरालाल वि.क ६६८०२५१४ प्रभु रानाभाट ५५९३२८३६ निम्न ब्यक्तीहरुलाई फोन मार्फत पनि जानकारी लिना सक्ने विकले जानकारी गराएका हुन ।
Don't Miss
© all rights reserved
made with by netKUTI