Responsive Ad Slot

latest

सुर्खेतमा क्याम्पस तोडफोड

Tuesday, February 12

/ by Unknown

सुर्खेत, फागुन १ – सुर्खेतको वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । मध्यपश्चिम विश्व विद्यालयमा एक महिनादेखि लागेको ताला खोलेर पठनपाठन सुरु गर्न माग गर्दै विद्यार्थीहरुले मंगलबार विहान क्याम्पसमा तोडफोड गरेका हुन् ।विभिन्न माग राखेर चार विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेपछि पठन पाठन अबरुद्ध भएको भन्दै अरु विद्यार्थी आक्रोशित भएका हुन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI