Responsive Ad Slot

latest

आ“बुखैरेनी पोष्टले उत्कृष्ट समाजसेवीलाई सम्मान गर्ने

Monday, February 18

/ by Unknown

आँबुखैरेनी, ७ फागुन ÷ आ“बुखैरेनी पोष्ट आबुखैरेनी तनहुले फागुन २६ गते उत्कृष्ट समाजसेवीलाई सम्मान गर्ने भएको छ । उद्योग वाण्ँिज्य संघ आ“बुखैरेनीको हलमा आबुखैरेनीका क्रियाशिल उत्कृष्ट समाजसेवीलाई सम्मान गर्न लागेको जनाएको छ । आ“बुखैरेनीबाट युके नेपाल स्विसडटकम, स्विट्जरल्याण्डका युवाहरुको सक्रियतामा सम्मान कार्यक्रमको आयोजना गरिएको हो । सम्मान कार्यक्रमको लागि सुझाव र सहयोगको लागि आबुखैरेनी पोष्टले सबै सग आग्रह गरेको छ । 
Don't Miss
© all rights reserved
made with by netKUTI