Responsive Ad Slot

latest

बन्दिपुर अस्पतालमा आवासगृह निर्माण्ँ कार्य जारी

Tuesday, February 19

/ by Unknown

बन्दिपुर, ८ फागुन ÷ तनहु“को पुरानो सदरमुकामस्थित बन्दीपुर अस्पतालमा करिब रु एक करोडको लागतमा कर्मचारी आवासगृह निर्माण्ँ भइरहेको छ । अस्पतालका कर्मचारीहµको आवश्यकतालाई दृष्टिगत गर्दै आधुनिक सेवा सुविधासहितको भवन निर्माण्ँकार्य भइरहेको अस्पतालका डा दीपक आचार्यले जानकारी दिनुभयो । सहरी विकास तथा भवन निर्माण्ँ डिभिजन गोरखाले १६ कोठासहितको सो भवन निर्माण्ँकार्यलाई अगाडि बढाएको हो । भवन निर्माण्ँको जिम्मा पाएको मिलिनियम अधिकारी जेभिले आगामी आथिर्क वर्Èो मङसिरसम्म निर्माण्ँकार्य सम्पन्न् गर्ने लक्ष्य रहेको जनाएको छ । हाल भवनको ७० प्रतिशत कार्य पूरा भएको जेभिका किरण्ँ श्रेष्ठले जानकारी दिनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI