Responsive Ad Slot

latest

अन्तराष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव शुरु हुदै

Thursday, February 21

/ by Unknown

१० फागुन, काठमाण्डौं । तेस्रो अन्तराष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव आज देखि काठमण्डौंमा शुरु हुदैछ । नेपाल पर्यटनबोर्ड भृकुटीमण्डपमा हुने चलचित्र महोत्सवको आज बिहान ११ बजे राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम छ ।चलचित्र महोत्सवमा नेपाल, भारत, अमेरिका, इजरायल, पाकिस्तान, बंगलादेश, श्रीलंका, इजिप्ट लगायत देशका २७ वटा चलचित्र तथा बृतचित्र प्रदर्शन गरिने आयोजक मानव अधिकार चलचित्र केन्द्रले जनाएको छ । आज पहिलो दिन ओस्कार अवार्ड बिजेता पाकिस्तानी चलचित्र सेभिङ फेसको प्रदर्शन गरिनेछ । महोत्सव ४ दिनसम्म चल्ने केन्द्रका सदस्य पाण्डब केसीले जानकारी दिनुभयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI