Responsive Ad Slot

latest

पारसको अवस्थाबारे अस्पतालको आधिकारीक जानकारी, स्वास्थ्य अवस्था स्थिर

Saturday, February 23

/ by Unknown

काठमाण्डौं, १२ फागुन ÷ हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको   अस्पताल भनाए भएको पाँ दिनपछि स्वास्थ्य अवस्थाको आधिकारीक जानकारी गराउँदै अस्पतालले स्वास्थ्य अवस्था स्थिर रहेको उच्च निगरानीका साथ उपचार भइरहेको बताएको उपचारमा संलग्न चिकित्सकहरुले सयुक्त विज्ञप्ती निकाली स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएका हुन् हिजो अवेर मुटुको शल्यक्रिया गरेपछि शाहलाई तातोमा राखिएको यूर्व युवरात्री हिमानी शाहलाई अवेर पनि भेट गर्न दिइएको थियो उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पारसलाई गम्भीर प्रकारको हृदयघात भएको

Don't Miss
© all rights reserved
made with by netKUTI