Responsive Ad Slot

latest

ठूल ढंगामा ट्राफिक नियम उल्लघंन गर्ने ४० वटा सवारी साधन कारबाहीमा

Tuesday, February 19

/ by Unknown

डुम्रे, ८ फागुन÷ तनहुको बन्दिपुर–४, ठूल ढंगामा ट्राफिक नियम उल्लघंन गर्ने ४० वटा सवारी साधन कारबाहीमा परेका छन् । सोमबार बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म इलाका प्रहरी कार्यालय भानुमकाम डुम्रेले गरेको सवारी साधन चेकजाचका क्रममा ४० वटा सवारी साधन कारबाहीमा परेका छन् । कारबाहीमा परेको सवारी साधनबाट प्रहरीले ५ हजार १ सय रुपैंया राजस्व संकलन गरेको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI