Responsive Ad Slot

latest

दक्षिण अफ्रिकाका खेलाडी पिस्टोरियसको जमानत

Saturday, February 23

/ by Unknown
फाल्गुन १२ । लामो समयको सुनवाईपछि दक्षिण अफ्रिकाका खेलाडी अस्कर पिस्टोरियसलाई अदालतले जमानत दिएको छ । आफ्नी प्रेमीकाको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका पिस्टोरिसयसले आरोप अस्विकार गर्दै आएका छन् । पिस्टोरियसले अदालतमा बताए अनुसार उनले घरमा अज्ञात व्यक्ती छिरेको आशंकामा गोली चलाउँदा प्रेमीकाको मृत्यु भएको हो । उनीबिरुद्ध मुद्दा चलाउने पक्षका अनुसार जमानत पाएमा पिस्टोरिसयस फरर हुने सक्ने छन् । तर थथेष्ट प्रमाण र तथ्यको अभावमा अदालतले उनलाई जमानत दिईएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI