Responsive Ad Slot

latest

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

Friday, February 15

/ by Unknown


४ फागुन, काठमाण्डौं । सरकार समर्थित दलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा दलहरुबीच हुने सहमित, अव बन्ने सहमतिय सरकार लगायतका विषयमा छलफल जारी रहेको छ ।प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन दलहरुबीच सकारात्मक छलफल भएको र आज साँझ सम्ममा सहमति बन्ने भएकाले सत्तारुढ दलले अहिलेसम्म गरेका कामको समिक्षा गर्दै सत्ता हस्तान्तरणका विषयमा पनि छलफल गर्ने बुझिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI