Responsive Ad Slot

latest

इन्डोनेशियामा भारी वर्षा,१७को पहिरोमा पुरिएर मृत्यु,

Tuesday, February 19

/ by Unknown

इन्डोनेशियामा भारी बर्षापछी आएको पहिरोमा १७ जनाको मृत्यु भएको छ । उत्तरी ईन्डोनेशियाका बिभिन्न शहरमा गएको पहिरोमा थुप्रै घरहरु पुरिएका छन् । पहिरोमा पुरिएकाहरुको उद्धारका लागी सयौंको संख्यामा उद्धारकर्मीहरु खटिएका छन् । पहिरोमा थुप्रै सवारीसाधन पुरिएकाले यातायात आवागमनमा कठिनाई भएको छ । गत सातादेखिको अविरल बर्षापछी आएको पहिरोकै कारण बिजुली आपर्ती समेत ठप्प बनेको छ । पहिरोमा पुरिएर मृत्यु हुनेमा बालबालीकाको संख्या अत्याधिक छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI