काठमाण्डौं,
१२ फागुन
÷ हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व
युवराज पारस
शाहको स्वास्थ्य
अवस्था स्थिर
रहेको अस्पतालले
जनाएको छ । अस्पताल भनाए
भएको पाँ
दिनपछि स्वास्थ्य
अवस्थाको आधिकारीक
जानकारी गराउँदै
अस्पतालले स्वास्थ्य अवस्था स्थिर रहेको
र उच्च
निगरानीका साथ उपचार भइरहेको बताएको
छ ।
उपचारमा संलग्न
चिकित्सकहरुले सयुक्त विज्ञप्ती निकाली स्वास्थ्य
अवस्थाका बारेमा
जानकारी दिएका
हुन् ।
हिजो अवेर
मुटुको शल्यक्रिया
गरेपछि शाहलाई
तातोमा राखिएको
छ ।
यूर्व युवरात्री
हिमानी शाहलाई
अवेर पनि
भेट गर्न
दिइएको थियो
। उपचारमा
संलग्न चिकित्सकहरुका
अनुसार पारसलाई
गम्भीर प्रकारको
हृदयघात भएको
छ ।