Responsive Ad Slot

latest

एफ कपमा म्यान्चेस्टर युनाईटेडको जित

Tuesday, February 19

/ by Unknown

विदेश ८ फागुन ÷ एफ कप फुटबल प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेड बिजय भएको छ । रिडिङ्गलाई २ का बिरुद्ध १ गोल गर्दै युनाईनाईटेट बिजय भएको हो । युनाईटेडको जितमा नानीले खेलको ६९ औं मिनेट र हर्नानडेजले खेलको ७२ औं मिनेटमा १÷१ गोल गरेका थिए । त्यस्तै रिडिङ्गका तर्फबाट खेलको एम सि अनुफले १ गोल गरेर खाता खोलेका थिए । 
    

Don't Miss
© all rights reserved
made with by netKUTI