Responsive Ad Slot

latest

शिक्षकका लागि आवेदन दिने अन्तिम दिन आज

Thursday, February 21

/ by Unknown

१० फागुन, काठमाण्डौं । शिक्षा आयोगले १७ बर्षपछि खोलेको स्थायी शिक्षकको लागि दरखास्त दिने म्याद आज सिकँदैछ । आवेदन दिने म्याद गत हप्ता नै सकिएपनि दरखास्त आउनेक्रम जारी रहेकाले शिक्षक सेवा आयोगले दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सक्ने व्यवस्था मिलाएको थियो ।देशरभबाट ६ लाख भन्दा बढीको आवेदन आउन सक्ने आयोगले जनाएको छ ।आयोगले प्राथमिक तहमा ७ हजार ९ सय ८०, निम्न माध्यमिक तहमा २ हजार ७ सय ९३ र माध्यमिक तहमा २ हजार २ 
Don't Miss
© all rights reserved
made with by netKUTI