Responsive Ad Slot

latest

पोर्चुगलमा एक नेपालीको ज्यान गयो

Tuesday, February 19

/ by Unknown

कास्की, ८ फागुन ÷ पोर्चुगलको पोर्तो शहरमा एक नेपालीको ज्यान गएको छ । विरामी परेका पोखरा हेम्जा घर भएका जगतबहादुर नेपालीको ज्यान गएको हो ।जगतबहादुर स्पेनिस साथीसंग सरकारले दिएको आवास गृहमा बस्नुहुन्थ्यो । संगै बस्ने साथीले खाना लिएर आउ“दा जगतबहादुरलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।त्यस्तै पोर्चगलमा नै सुरÔाकर्मीको सवारी साधनको ठक्करबाट एक नेपाली घाइते भएका छन् । घाइते नरेन्द्र गिरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI