Responsive Ad Slot

latest

अविरल वर्षाले जनजीवन प्रभावित

Monday, February 18

/ by Unknown

आँबुखैरेनी, ७ फागुन ÷ तनहुँ, लमजुङ्ग, गोरखा लगायतका जिल्लामा शुक्रबारदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित बनाएको छ । बर्षासँगै बढेको चिसोले बजार तथा सडकमा मानिसहरुको चहलपहल घटेको छ । अन्य दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ । सडकमा मोटरसाइकल पनि अन्य दिनको तुलनामा कम मात्रमा गुडेका छन् । 
Don't Miss
© all rights reserved
made with by netKUTI