Responsive Ad Slot

latest

१९ बर्षमुनिको राष्ट्रिय क्रिकेट : आजदेखि सेमिफाइनल

Tuesday, February 12

/ by Unknown

पोखरा, फागुन १ – पोखरामा चलिरहेको १९ बर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् ।पहिलो सेमिफाइनलमा क्षेत्र नम्बर १ विराटनगर र क्षेत्र नम्बर २ वीरगञ्जले प्रतिस्पर्धा गर्दैछन् ।खेल बिहान ९ बजेपछि, पोखरा रङ्गशालामा सुरु हुनेछ । विराटनगर समूह ए को विजेता हो भने वीरगञ्ज समूह बी को उपविजेता हो । दुबै टोली मंगलबारको खेल जित्दै फाइनलमा पुग्ने योजनामा छन् । फाइनल खेल फागुन ३ गते हुनेछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI